Articles Posted on September 10th, 2011

  • kira-paros

    प्रधानमन्त्री भट्टराईलाई टि सर्ट हस्तान्तरण

    भष्टाचार विरोधी अभियानले आज प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भ्रष्टाचारीलाई किरा परोस् भन्ने लेखिएको टि सर्ट हस्तान्तरण गरिएको छ।बढ्दो भ्रष्टाचार नियन्त्रणको माग गर्दै युवाहरुले प्रधानमन्त्री भट्टराईलाई उक्त टिसर्ट हस्तान्तरण गरेका हुन्। सन्चारकर्मी रविन्द्र मिश्र, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहितको टोलीले टिसर्ट हस्तान्तरण गर्दै प्रधानमन्त्री समक्ष भ्रष्टाचार नियन्त्रण गर्न आग्रह गरेको थियो। सो अवसरमा प्रधानमन्त्री [...]

  • sushil-koirala

    माओवादी अब फेरि जंगल फर्किन नसक्ने दावी : सुशील कोइराला

    नेपाली कांग्रेसका सभापती सुशील कोइरालाले एकीकृत माओवादी अब फेरि जंगल फर्किन नसक्ने दावी गर्नु भएको छ। वीपी जयन्तीको अवसरमा आज सुनसरीको सदरमुकाम इनरुवामा आयोजित कार्यक्रममा सभापति कोइरालाले शान्तिप्रक्रिया पूरा गर्ने मुख्य जिम्मेवारी माओवादीको भएको बताउंदै जिम्मेवार बन्न आग्रह गर्नुभयो। कोइरालाले नेपाली कांग्रेसको सहयोग विना शान्तिप्रक्रिया सफल नहुने  बताउदै कांग्रेसलाई बाहिर राखेर निकास खोज्ने प्रयास नगर्न [...]