उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले सरकारले उपत्यकाको सुरक्षाका लागि नयां रणनीति बनाउन लागेको बताउनु भएको छ । काठमाडौंमा आजदेखि सुरु भएको निर्माण व्यवसायी महासंघको १४ औं साधारणसभामा मन्त्री गच्छदारले उपत्यकाको सुरक्षा रणनीतिमा परिर्वतन ल्याउने बताउनु भयो। उहांले आफ्नै पार्टी फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य गणेश लामाको आलोचना भइरहेको सन्दर्भ कोट्याउंदै विगतमा गरेको गल्ति स्वीकार गरेर कसैले [...]
अमेरिकी राष्ट्रपति बाराक ओबामाले चार खर्ब पचास अर्ब डलर बराबरको रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्। रोजगारी सिर्जना गर्न ठूला निर्माण परियोजना, विद्यालय तथा सेवा व्यवसाय सञ्चालन गर्न लगानी गर्ने र यस कार्यका लागि कर छुट दिने प्रस्ताव ओबामाले गरेका छन्। अमेरिकी अर्थतन्त्र सुदृढ पार्ने लक्ष्यका साथ प्रस्तुत गरिएको यस प्रस्तावलाई अमेरिकी रोजगारी [...]
संविधानसभाको तेस्रो पटक म्याद थपिएको दुई हप्ता बितिसक्दा पनि दलहरुले संविधान निर्माणका विवादित विषयमा कुनै सहमति जुटाउन सकेका छैनन्। संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको बैठक तीन पटक बसे पनि कुनै ठोस सहमति विना नै टुङगीने गरेको छ। लडाकुको समायोजन पहिला कि संविधान लेखन पहिला भन्नेमा देखिएको विवादले संविधानको एकीकृत मस्यौदा आउनेमा नै प्रश्न चिन्ह [...]
इलामको चुलाचुली गाविसमा फूटबल खेल्दा भएको सामान्य विवादमा एक जनाको हत्या भएको छ। फुटवल खेलमा भएको विवादलाई लिएर चुलाचुली गाविस वडा नम्बर दुईका २२ वर्षीया छबिलाल पराजुलीले आफनै साथी देवेन्द्र खाजुङको हत्या गरेका हुन्। छबिलाल र देवेन्द्रको वावुबीच दिउसो फूटवल खेलको विषयमा सामान्य विवाद भएको स्थानियवासिन्दाले बताएका छन्। बिवाद पछि राति पराजुलीले साथीको हत्या गरेका [...]
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले शान्तिप्रक्रियाको टुंगो लागेपछि मात्रै संविधान लेखनको काम अगाडि बढाउनुपर्ने बताउनुभएको छ। आज राजधानीमा होम सहकारी संस्थालिमिटेडको ११औं वार्षिकोत्सव समारोहमा महामन्त्री सिंहले शान्तिप्रक्रियाका मुलभूत काम टुङ्ग्याएर मात्र संविधान लेखनलाई अगाडि बढाउंदा सहज हुने बताउनुभयो। उहांले राजनीतिक स्थिरता कायम भएपछि मात्रै आर्थिक विकास हुने बताउंदै महामन्त्री सिंहले सहकारीक्षेत्रलाई नेपाली अर्थतन्त्रको दोस्रो शक्तिको [...]
अमेरिकाको प्रख्यात मार्केटिङ कम्पनी कोट्लर मार्केटिङ ग्रुपका अध्यक्ष मिल्टन कोट्लरले नेपालमा मार्केटिङ सम्बन्धि प्रशिक्षण दिने भएका छन्। करिब चालिस वर्षदेखि मार्केर्टिङ क्षेत्रमा काम गर्दै आइरहेका मिल्टनले एक दिने मार्केटिङ प्रशिक्षण शनिवार होटल याक एण्ड यतिमा दिने कार्यक्रम छ। आज काठमाडौंमा मिल्टनले किङ्ग्स कलेजका विद्यार्थीहरुलाई मार्केटिङ सम्बन्धि प्रशिक्षण समेत दिएका थिए। मार्केटिङका विषयमा नेपाली विद्यार्थीहरुलाई जानकारी [...]
उखु र उखु पेलेर निकालिएको खुंदोको वजार राम्रो भएपछि गुल्मीका किसान उखु खेती तर्फ आकर्षित भएका छन्। अन्य वालीको तुलनामा उखु खेतीवाट राम्रो आम्दानी भएपछि किसानहरु उखु खेती प्रति आकर्षित भएका हुन्। राम्रो आम्दानी हुनेभएपछि गुल्मीका चार गाउ विकास समितिका किसानले प्रमुख नगदेवालीका रुपमा उखु खेती गरेका छन्। एक पटक लगाएपछि वर्षौसम्म आम्दानी लिन सकिने [...]
वीरगंजको आइकनको रुपमा रहेको घण्टाघरको मर्मत सम्भार तथा रंगरोगनको काम शुरु भएको छ। एक दशक पछि वीरगंज उपमहानगरपालिकाले घण्टाघरको रंगरोगन तथा मर्मत सम्भार गर्न थालेको हो। करिव एक दशक अघिदेखि विग्रिएको वीरगंज घण्टाघरको घडी मर्मतमा चासो नदिएको वीरगंज उपमहानगरपालिकाले यस पटक भने घण्टाघर मर्मतका लागि शुरु गरेको छ। गतवर्ष जापानको योनागो सहरस्थित योनागो जेसिसका पदाधिकारी [...]
सार्क देशका उद्योग बाणिज्य क्षेत्रका प्रतिनिधिहरु सम्मिलित दक्षिण एशिया फोरम साफको पहिलो बैठक भारतको नयां दिल्लीमा शुरु भएको छ। क्षेत्रिय पहिचान र आर्थिक युनियनको अवधारणा सहित स्थापित फोरमको बैठकमा दक्षिण एशियालाइ एकीकृत आर्थिक क्षेत्र बनाउने बारेमा छलफल भएको छ। २ दिने सम्मेलनमा नेपालका तर्फवाट भुमिसुधार मन्त्री प्रभु साह, सभासद् एवं उद्योगपति बिनोद चौधरी लगायतको सहभागिता [...]
सीजी लिड डिजिटल अवार्ड २०६८को मनोनयनमा पर्न सफल फिल्म एवम् फिल्मकर्मीलाई प्रमाण पत्र वितरण गरिएको छ। विहिवार राजधानीमा आयोजित एक कार्यक्रममा मनोनयनमा परेकाहरुलाई प्रमाण पत्र बितरण गरिएको हो। २९ विधामा उत्कृष्ट ठहरिएका फिल्म, फिल्मकर्मी एवम् फिल्म निर्माणमा संलग्न संस्थाका तर्फबाट झण्डै १ सय ४५ जनालाई प्रमाण पत्र प्रदान गरिएको थियो। भदौ २८ गते फिल्म अवार्ड [...]