Articles Posted on August 22nd, 2011

  • Nepali-Congress

    कांग्रेस भित्र फेरी खिचलो

    केही दिन उता नेपाली कांग्रेस भित्र सहमतीय सरकार निर्माणको सम्बन्धमा पार्टीभित्रबाट कसले नेतृत्व गर्ने भन्ने विषयमा विवाद टुङि्गएको एक साता वित्न नपाउर्दै पुन विवाद सुरुभएको छ। राष्ट्रिय सहमतीको सरकार निर्माणको सम्भावना क्षीण हुँदै गएपछि कांग्रेसभित्र पुन बहुमतीय सरकारका लागि प्रधानमन्त्रीको उम्मेदवारका बिषयलाई लिएर फेरी विवाद देखिएको छ। बहुमतीयका लागि आफू उम्मेदवार भएको भन्दै संसदीय दलका [...]

  • madhesi-morchha

    सात दिनको म्यादलाई ठुला दलहरुले दूरुपयोग गरेको निष्कर्ष : मधेसी मोर्चा

    राजनितिक चौथो शत्तिको रुपमा दावेदार गर्दै आइरहेका संयुक्त मधेसी लोकतान्त्रिक मधेसी मोर्चाले राष्ट्रपतिले दिएको सात दिनको म्यादलाई ठुला दलहरुले दूरुपयोग गरेको निष्कर्ष निकालेको छ। आज सिंहदरवारस्थित फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यलयमा बसेको मोर्चाको बैठकले ठुला दलहरु शान्ति र संविधानको पक्षमा भन्दा आ आफ्नै पाटीले नेतृत्वलाई सघाउन आग्रह गर्दैमा समय विताएकोे निर्ष्कष निकालेको हो।बैठकपछि कुरा गर्दै [...]

  • journalist-salary

    पत्रकारको न्यूनतम पारिश्रमिक ७३०० कायम गर्नुपर्ने उल्लेख

    न्यूनतम पारिश्रमिक निर्धारण समितिले राष्ट्रिय मिडियामा कार्यरत श्रमजिबी पत्रकारको न्यूनतम पारिश्रमिक मासिक दशहजार आठ रुपैया तय गर्र्न सरकार समक्ष सिफारिश गरेको छ। आज सिंहदरबारमा सूचना तथा संचारमन्त्री पोष्टबहादुर बोगटीलाई समितिका तर्फबाट बुझाइएको प्रतिवेदनमा राष्ट्रिय मिडियामा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिक सातहजार तीनसय सतसठ्ठी कायम गर्नुपर्ने उल्लेख छ। त्यस्तै क्षेत्रिय मिडियामा कार्यरत श्रमजिवी पत्रकार र कर्मचारीको न्यूनतम [...]

  • ralkhe-nach

    रुकुमको सदरमुकाम खलंगामा लाखे नाच

    रुकुमको सदरमुकाम खलंगामा लाखे नाच धुमधामका साथ मनाइएको छ।  साउन २५ गतेदेखि शुरु भएको लाखे नाच श्रीकृष्ण जन्माष्टमीको भोलीपल्टसम्म चल्ने गर्दछ। भगवान कृष्णले कंशलाई मारेको सम्झनामा लाखे नाच नाच्ने गरेको वताइन्छ। नाच हेर्नका लागी आज अन्तिम दिन बिभिन्न ठाउबाट सदरमुकाम खलंगामा सर्बसाधारणहरुको भिड लागेको थियो। लाखे नाच सम्पन्न गर्नका लागी सदरमुकामका आसपास पातुखोला, पिपलनेटा, बागबजार, [...]

  • latti-charge

    कैलालीका बालविकास सहयोगी कार्यकर्तामाथि लाठी प्रहार

    धर्ना दिन र तालावन्दी गर्न गएका कैलालीका बालविकास सहयोगी कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गर्दा पाचजना घाइते भएका लागेको छन्। जिल्ला शिक्षा कार्यालय कैलालीमा तालावन्दी गर्न पुगेका उनीहरुलाई प्रहरीले लाठी प्रहार गरेको हो। आन्दोलनकारीले कार्यालयमा ढुंगा प्रहार गरेपछि प्रहरीले लाठी प्रहार गरेको हो। प्रहरीको लाठी प्रहारबाट आन्दोलन संघर्ष समितिकी अध्यक्ष पुष्पा ओझा, लक्षी भट्ट, पूर्णीमा चौधरी [...]

  • yuwa-dabab

    युवाद्बारा काठमाडौं जिल्ला प्रशाशन कार्यलयमा १ घण्टा धर्ना

    भदौं १४ भित्रै शान्ति प्रक्रिया र संविधान बनाउनका लागि दबाब स्वरुप एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूले आज काठमाडौं जिल्ला प्रशाशन कार्यलयमा १ घण्टा धर्ना दिएको छ। पछिल्लो समयमा दलहरु शान्ति र संविधान भन्दा सत्तामा केन्द्रित भएको भन्दै राजनितिक दलका नेताहरुलाई जागरुक बनाउन भदौं १४ सम्म विरोधका कार्यक्रम गर्ने अनेरास्ववियुले जनाएको छ। [...]

  • दाहाल, बाबुराम भट्टराई र  महन्थ ठाकुरवीच समसामयिक बिषयमा छलफल

    दाहाल, बाबुराम भट्टराई र महन्थ ठाकुरवीच समसामयिक बिषयमा छलफल

    एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरवीच समसामयिक बिषयमा छलफल भएको छ। भक्तपुरको सानोठिमीस्थित तमलोपा अध्यक्ष ठाकुर निवासमा एक घण्टा भएको भेटमा शान्ति प्रक्रिया, संबिधान निर्माण र सरकार गठनका बिषयमा कुराकानी भएको वताइएको छ। भेटमा अध्यक्ष दाहालले राष्ट्रिय सहमतिको सरकार गठनमा सहयोग गर्न आग्रह गर्नुभएको [...]

  • table-tennis-aug22

    दिवस अवालेले काठमाडौंमा जारी टेनिस प्रतियोगिताको उपाधि हात पार्न

    जिनियस स्कुलका दिवस अवालेले काठमाडौंमा जारी हरेराम जोशी स्मृती टेबल टेनिस प्रतियोगिताको उपाधि हात पारेका छन्। सोमवार काठमाडौंमा सञ्चालन भएको प्रतियोगिता अन्तरगत पुरुष खुल्लातर्फको फाईनलमा दिवसले उपाधि हात पारेका हुन्। उनले निहाल श्रेष्ठलाई पाखा लगाउदै पहिलो पटक उपाधि कब्जा गरेका हुन्। दिवसले खेलको पहिलो सेट ११–८ ले आफ्नो पक्षमा पारेको भएपनि दोस्रो सेट ८–११ ले [...]

  • नेता रामकृष्ण थपलियाले आफ्नै कार्यकर्ता माथि निर्घात कुटपीट

    नेता रामकृष्ण थपलियाले आफ्नै कार्यकर्ता माथि निर्घात कुटपीट

    पटक पटक सर्बसाधारण माथी कुटपीट गरेर बदनामी कमाउदै आएका मजदुर नेता रामकृष्ण थपलियाले पछिल्लो पटक आफ्नै कार्यकर्ता माथि निर्घात कुटपीट गरेका छन्। आईतबार दिउंसो बुटवलबाट नारायणघाट आउन लागेका एकीकृत नेकपा माओबादी निकट राष्ट्रिय उद्यमसीलता तथा यातायात मजदुर भलाई कोष गुल्मी शाखामा कार्यरत कर्मचारी कमल केसी माथी प्रधान कार्यालयको टि्रप शुःल्क काउण्टरका कर्मचारी एवं अखिल नेपाल मजदुर [...]

  • sher-bahadur-deuba

    प्रधानमन्त्रीको उम्मेदवार देउवालाई बनाउन दबाब

    नेपाली कांग्रेसबाट प्रधानमन्त्रीका प्रत्याशी शेरबहादुर देउवा पक्षले बहुमतिय प्रधानमन्त्रीको उम्मेदवार पनि देउवालाई नै बनाउन संस्थापन पक्षलाई दबाब दिने भएको छ। देउवा निवास बुढानिलकण्ठमा आज भएको देउवा पक्षीय नेताहरुको गोप्य भेलाले सहमतिय सरकार बन्ने सम्भावना नरहेको भन्दै बहुमतिय उम्मेदवार पनि देउवालाई नै बनाउन सभापति सुशील कोइरालासंग भेट गर्ने निष्कर्ष निकालेको भेलापछि कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी [...]