Articles Posted on August 13th, 2011

  • janai-purnima

    श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमा

    आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमा। देशभर नयाँ जनै धारण र रक्षाबन्धन गरी जनैपूर्णिमा पर्व मनाइंदैछ।  जनैपूर्णिमालाई ऋषितर्पणी पनि भनिन्छ। आज सबेरै उठी गंगा, नदी, तलाउ, कुवा लगायत पवित्र जलाशयमा गाई गोबर, माटो, घिउ, खरानी, अपामार्गले स्नान गरी विधिपूर्वक अभिमन्त्रण गरिएको यज्ञपवित अर्थात जनै धारण गरिन्छ। ज्ञान र सफल जीवन मार्गको शिक्षा दीक्षा गर्ने ऋषिहरुको [...]