Articles Posted on August 4th, 2011

  • telecom-salyan

    नेपाल टेलिकम सल्यानको १९ लाख रुपैया महसुल उठ्न बाँकी

    चार वर्षदेखि सल्यानको ग्रामीण क्षेत्रमा सञ्चालन हुंदै आएका भि–स्याट फोन सञ्चालकले महसुल नतिरेपछि नेपाल टेलिकम सल्यानको १९ लाख रुपैया महसुल उठ्न सकेको छैन। सल्यानका दुर्गम क्षेत्रमा सञ्चालित १७ वटा भि–स्याट टेलिफोन लाइन मध्ये १२ वटा फोन लाइनका सञ्चालकहरु सम्पर्क बाहिर रहेका छन्। महसुल तिर्नको लागि उनीहरुको नाममा ७ पटकसम्म पत्र पठाइएको भएपनि अहिलेसम्म उनीहरु सम्पर्कमा [...]

  • sadak-nirman

    सडक निर्माण

    जिल्ला विकास समिति पाल्पाले उच्च प्राथमिकतामा राखेको दुर्गम सडकको बांकी १० किलोमिटर सडक सर्भे गर्ने तथा निर्माण गरिने भएको छ। जिविस, गाविस र अन्य निकायको समेत बजेट लगानी गरेर सडकको ट्रयाक खोल्न पाल्पार नवलपरासी दुवै जिल्ला लागिपरेका छन्। पाल्पा र नवलपरासीका पछाडी परेका धेरै गाविसका कृषि उत्पादनहरु भारतीय बजारसम्म लैजाने सडक भएकाले प्राथमिकतामा राखिएको हो। [...]

  • chatraman-singh

    तीन सहायकलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

    नेपाली सेनाको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक समारोहका बीच प्रधानसेनापति छत्रमान सिंह गुरुङ्गले तीन सहायक रथी रमेश विष्ट, भिक्टर ज.व.रा. र महेश विक्रम कार्कीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो। उहाँहरु अठसठ्ठी श्रावण ११ गतेबाट उपरथी दर्जामा पदोन्नती हुनुभई विष्ट सुदुर पश्चिम पृतनापति, ज.व.रा. पश्चिम पृतनापति र कार्की पूर्वी पृतनापतिमा नियुक्त हुनुभएको छ।

  • bhawan

    मकवानपुर भवन शिलान्यास

    मकवानपुरस्थित जनकल्याण उच्च माविले विज्ञान प्रयोगशालाका लागि निर्माण गर्न लागेको भवनको बुधबार शिलान्यास गरिएको छ। सरकारको २४ लाख रुपैया बराबरको अनुदानमा उक्त चार कोठे भवन निर्माण गर्न लागिएको हो। भवन निर्माणसंगै विद्यालयको कम्पाउण्ड निर्माण पनि गर्न लागेको प्राचार्य सानोभाइ कार्कीले जानकारी दिनुभयो। भवन भूकम्पीय प्रतिरोधात्मक क्षमताको बनाउन लागेको प्राचार्य कार्कीले बताउनुभयो। मकवानपुर, पर्सा, बारा, चितवन [...]

  • चोर पक्राउ

    चोर पक्राउ

    धरान १५ स्थित जसमाया राईको घरवाट नगद सहित लाखौको सामान चोरी गर्नै उनको भाञ्जा सहित ३ युवालाई प्रहरीले सामान सहित पक्राउ गरेको हो। मंगलबार दिउँसो घरमा कोही नभएको अवस्थामा राईको भाञ्जा धरान १५ का २२ वर्षिय दिपेस राई, सोही ठाउका ३१ बर्षिय सारोज लिम्बु र प्रसन्न राईको योजनाअनुसार दिपेसले सामान चोरी गरकेा प्रहरीले वताएको छ। [...]

  • Final-logo

    मुलुक तारिखको बन्दी

    प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रक्रिया र संविधान लेखनमा साउन २८ गतेभित्र  प्रष्ट देखिने गरी उपलव्धि हासिल गर्न नसके राजीनामा दिन्छु भनेपछि मुलुकले प्रतीक्षाका लागि नयां तारिख पाएको छ। नागरिकका लागि आशामा बस्नुको विकल्प पनि छैन। राजनीतिक दलहरुले दुई वर्षमा नयां संविधान दिउंला भनेर तारिख दिए, त्यसप्रति सबैले विश्वास गरे। तर त्यो पूरा भएन, त्यसको ठाउंमा [...]

  • maoist-flag

    माओवादी मजदुर पक्राउ

    एकिकृत नेकपा माओवादीनिकट यातायात मजदुर संगठनका तीनजना कार्यकर्ता नेपालगन्जवाट पक्राउ परेका छन। यातायात मजदुर भलाई कोषका लागि रकम संकलन गर्न खटिएका भक्तबहादुर विक लगायत ३ जनालाई भन्सार कार्यालय अगाडीवाट पक्राउ गरिएको माओवादी वाँकेका सहईन्चार्ज आईपी खरेलले जानकारी दिनुभयो। मजदुर भलाई कोषका लागि रकम संकलन गरेका कारण उनीहरुलाई पक्राउ गरिएको हो। एकिकृत नेकपा माओवादीका उपाध्यक्ष एवम [...]

  • एकसिगं गैडाको खगतोसहित २ जना पक्राउ

    एकसिगं गैडाको खगतोसहित २ जना पक्राउ

    प्रतिवन्धित र दुर्लभ वन्यजन्तु एकसिगं गैडाको खगतोसहित हिजो वेलुका ८ वजे धादिङको गजुरी २ फुर्केखोलावाट २ जना पक्राउ परेका छन। धादिङ जिल्लाको नलाङ ६ घर भई हाल गजुरी २ मजुवा वस्दै आएका वलराम सिलवाल र ढोला ७ का ५२ वर्षिय लेखनाथ दुवाडी गैडाको खगतो वैच्न लाग्दै गर्दा धादिङको मलेखु फुर्केखोलावाट पक्राउ परेका हुन्। करिव १० [...]

  • accident-sig

    सवारी दुर्घटनामा १८ जना घाईते

    पृर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको पडरिया सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा १८ जना घाईते भएका छन्।  घाईतेमध्ये दुईजनाको अवस्था गम्भिर रहेकोले लहानमा प्राथमिक उपचार पछि थप उपचारका लागि धरान र विराटनगर पठार्ईएको जिल्ला  टाफिक प्रहरी कार्यालय लहानले जनाइको छ। काठमाडौंबाट धरानको लागि हिडेको ना ४ ख त्रिचालीस सतसठ्ठी नम्बरको सुपर कोशी यातायात अनियन्त्रित भई [...]

  • ghus-pakrau

    घुस लिने नरेश ज्ञवाली पक्राउ

    घुस लिंदै गरेको अवस्थामा वीरगंजस्थित नारायणी यातायात व्यवस्था अंचल कार्यालयका शाखा अधिकृत नरेश ज्ञवाली रंगेहात पक्राउ परेका छन्।  जिल्ला प्रशासन कार्यालयबाट खटिएको कर्मचारीको विशेष टोलीले ज्ञवालीलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो। उनलाई ६३ हजार रुपैया घुस लिई रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नया गाडी दर्ता गर्ने क्रममा घुस लेनदेन भई [...]