It’s a complete magazine sports show where the national and international sports subjects are discussed and reported
एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले पार्टीको अवको केन्द्रिय समितीको बैठकले संसदीय दलको नेता परिवर्तन गरीछाड्ने दावी गर्नुभएको छ। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सचिव गजुरेलले भदौ १४ गतेपछि प्रधानमन्त्री झलनाथ खनालले माओवादी नेतृत्वको सरकार निर्माणको लागी राजिनामा दिने सहमति पहिला नै भएको खुलासा गर्दै भदौं १४पछि माओवादीको नेतृत्वमा सरकार बन्ने निश्चत भइसकेको दावी गर्नुभयो। [...]
विभेदकारी तलववृद्धि खारेजी लगायत ९ वुदे माग राखी कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा आज तीन घण्टा धर्ना दिएका छन्। राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी संगठन र सरकारी तथा संस्थान चालक एशोसिएसनले जिल्ला प्रशासनको गेटमा धर्ना दिएका हुन्। चालक एशोसिएसनले आ आफना कार्यालयको सवारी साधन जिल्ला प्रशासनको गेटमा तेर्स्याएर कार्यालयको [...]
झुठो विज्ञापन गरेर उपभोक्ता झुक्याएको उजुरीका आधारमा आज मोरङ प्रहरीलो विराटनगरका हर्वो उत्पादन विक्री गर्ने दुई पसलमा छापा मारेको छ। प्रहरीले विराटनगर भृकुटी चोकस्थित कान्तिपुर हर्वो ट्रेड र महेन्द्र चोकस्थित यूनिटी एट हर्वल सेन्टरमा छापा मारी औषधी तथा सौन्दर्य प्रशाधनका सामग्री जफत गरेको हो। थाहै नदिई जाड रक्सी छुटाउने, चाया पोतो हटाउने, तौल, उचाई घटाउने [...]
राज्यव्यवस्था समितिले राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षमा खुद नाफा गर्दा बोनस बांड्न पाउने/नपाउने विषयमा छलफल गरेको छ। सिहदरबारमा आज बसेको समितिको बैठकमा वाणिज्य बैंकले केही वर्षदेखि नाफा गरिरहेकाले कर्मचारीलाई प्रोत्साहन स्वरुप बोनस बाडंनपाउनु पर्ने भन्दै निवेदन दिएको विषयमा छलफल गरेको हो। तर, अख्तियार दुरुपयोग अनुशन्धान आयोगले बाणिज्य बैकको संचित घाटा ११ अर्ब रहेको अवस्थामा [...]
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच वर्तमान राजनीतिक विषयलाई लिएर भेटवार्ता भएको छ। कोइराला निवास महाराजगञ्जमा आज बिहान भएको भेटवार्तामा शान्ति प्रक्रिया र संविधान निर्माणमा भएको ढिलाइ तथा पांच बुंदे कार्यान्वयनका विषयमा छलफल भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताउनुभयो। पांच बुंदे कार्यान्वयन र शान्ति प्रक्रियाका विषयमा विभिन्न राजनीतिक दलका [...]
कर्मचारी आन्दोलनको कारण देखाउदै आज बिहान पत्रकारलाई सिहदरबार प्रवेशमा केही समय रोक लगाइयो। समाचार संकलनका लागि सिंहरदबार पुगेका पत्रकारलाई सिंहदरबार प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएका हुन्। सिंहदरबारको दक्षिणी गेटमा खटिएका नेपाल प्रहरीका अधिकारीहरुले गृह मन्त्रालय र सम्बन्धित ईन्चार्जको आदेशका कारण पत्रकारलाई प्रवेशमा रोक लगाएको बताए। पत्रकारहरुले नै गृहमन्त्रालयका अधिकारीहरुलाई जानकारी गराएपछि मात्रै प्रवेश दिइएको थियो। तलब [...]
नेपाली कांग्रेसभित्र संसदीय दलको नेता परिवर्तनका लागि तीव्र प्रयास भइरहेका बेला सभापति सुशील कोइराला भने तत्काल नेता परिवर्तन गर्ने पक्षमा देखिनु भएको छैन। एक महिना लामो विदेश भ्रमणपछि केही दिनअघि मात्रै स्वदेश फर्कनु भएका कोइरालाले बरिष्ठ नेता शेरबहादुर देउवालाई संसदीय दलको नेता परिवर्तन गर्ने विवाद ननिकाल्न आग्रह गर्नु भएको छ। संसदीय दलका नेता एवम् उपसभापति [...]
नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंहले राजनीतिक नेतृत्वको संलग्नता विना सुडान प्रकरणमा भ्रष्टचार हुन नसक्ने दावी गर्नु भएको छ। हिमालय टेलिभिजनसँग कुरकानी गर्दै पूर्व एआइजी सिंहले गृह मन्त्रालयको नेतृत्व गर्ने नेता र कर्मचारी सबै यसको भागिदार हुनु पर्ने बताउनु भयो। उहाँले राम्रा कामको जस लिन अघि सर्ने नेताहरुले भ्रष्टाचार प्रकरणमा आफूलाई पानीमाथिको ओभानो बनाउन [...]
विश्व बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। विश्व बजारमा सुनको मूल्य प्रतिऔन्स एक हजार छ सय अमेरिकी डलर पुगेको छ। लण्डनमा भने प्रति औन्स दुई डलर बढी अर्थात एक हजार छ सय दुई डलर मूल्य कायम गरिएको छ। विश्वव्यापी आर्थिक अनिश्चिततामा सुनमा गरिने लगानीलाई नै सुरक्षित लगानी मानिन्छ। सुनसंगै चांदीको मूल्य पनि बढेको [...]