Articles Posted on July 5th, 2011

  • madhav-nepal

    आर्थिक प्रगतिको उचाइमा पुर्‍याउन शिक्षामा लगानी गर्नुपर्ने : माधवकुमार

    अषार २१ – पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकलाई आर्थिक प्रगतिको उचाइमा पुर्‍याउन राज्यले शिक्षामा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ। अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले जिल्लाबाट एसएलसी परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण विद्यार्थीहरुको सम्मानका लागि आज बुटवलमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले शैक्षिक जनशक्तिको आकर्षणको केन्द्र राजनीति बन्न नसक्दा शैक्षिक परिवर्तन हुन नसकेको र […]

  • Budge

    असार मसान्त भित्रै बजेट ल्याउन एकमत

    अषार २१ – बितेका तीनवटा आर्थिक वर्षका बजेट समयमा आउन तथा कार्यान्वयन हुन नसकेको यथार्थलाई मनन गर्दै राजनीतिक दलहरु सहमतीय आधारमा असार मसान्त भित्रै बजेट ल्याउन एकमत भए। सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गरिएपछि कस्तो स्वरुपको बजेट आउँछ भन्ने शंका मेटिएको छ। नीति तथा कार्यक्रममाथिको संशोधनप्रस्तावमा छलफल गरी टुंग्याउने गृहकार्यमा संसद छ। तर, बजेटको आकार […]

  • सुडान घोटाला प्रकरणमा मुछिएका दोषीलाई कारवाही गर्न माग

    सुडान घोटाला प्रकरणमा मुछिएका दोषीलाई कारवाही गर्न माग

    अषार २१ – एकीकृत नेकपा माओवादीका जनवर्गीय संगठनहरुले सुडान घोटाला प्रकरणमा मुछिएका दोषीलाई सार्वजनिक गरी कारवाही गर्न माग गरेका छन्। राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा जनवर्गीय संगठनले गृहमन्त्री र राज्यव्यवस्था समितिलाई सुडान प्रकरण विरुद्धको संयुक्त ज्ञापन पत्र बुझाएको जानकारी दिंदै दोषीलाई कारवाहीको माग गरेका हुन् । पत्रकार सम्मेलनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  छानवीन पारदर्शी नभएको […]

  • robots

    टेक्नो च्यालेन्ज २०११ आयोजना हुने

    अषार २१ – नेपालमै विकास गरिएको विज्ञान तथा प्रविधिलाई विश्वस्तरमा चिनाउन र प्रवर्द्धन गर्नको लागि विज्ञान तथा प्रविधिको प्रतिष्पर्धा टेक्नो च्यालेन्ज २०११ आयोजना हुने भएको छ। स्वतन्त्र विद्यार्थी युनियन थापाथली क्याम्पस, रोबोटिक्स् र अटोमेशन सेन्टरको संयुक्त आयोजनामा आगामी साउनको अन्तिम साताबाट सुरुहुने उक्त प्रतिष्पर्धामा एग्रो एड, सोलार कार रेस तथा ग्लाइडर विधामा विभिन्न क्याम्पसमा इन्जिनियरिङ […]

  • delhi-belly

    भारतीय चलचीत्र देली बेली चर्चामा

    युवा वर्गलाइ लक्षित गरि निर्माण भएको भारतीय चलचीत्र देली बेली यतिवेला चर्चामा छ।  प्रख्यात भारतीय अभिनेता आमिर खानले निर्माण गरेको चलचीत्रमा केहि अश्लील संवाद रहेको भन्दै प्रशासनले नेपालमा प्रर्दशनमा रोक लगाएपछि नयां सम्पादित प्रिन्ट काठमाण्डौं झकाइएको छ। नेपाल र पाकिस्तानको चलचित्र सेन्सर बोर्डले आमिरको चलचित्र देली वेली प्रर्दशनका लागि रोक लगाएको हो। जाने तु या […]

  • money

    लोकमार्गको चालू आर्थिक वर्षको दुई करोड रकम फ्रिज

    अषार २१ – कालीगण्डकी लोकमार्गको चालू आर्थिक वर्षको दुई करोड रकम फ्रिज हुने भएको छ। उत्तरमा तिब्बतसंग सिमाना जोडिएको मुस्ताङको कोरल्लादेखि दक्षिणमा भारतसंग सिमाना जोडिने सुनौली सडकखण्डसम्म निर्माण हुने लोकमार्गको कर्मचारी अभावका कारण सममयै काम हुन नसक्दा बजेट फ्रिज हुने भएको हो। उत्तर दक्षिण कालीगण्डकी लोकमार्ग तथा करिडोर आयोजना कार्यालय बाग्लुङमा छ जना कर्मचारीको अभाव […]

  • petrol

    पेट्रोलियम ढुवानी व्यवसायी संघले आन्दोलन गर्ने घोषणा गरे

    अषार २१ – सरकारले अत्यावश्यक वस्तु तथा सेवा संचालनमा हड्ताल गर्न नपाइने व्यवस्था लागू गर्ने जनाइरहेका बेला मध्यमाञ्चाल पेट्रोलियम ढुवानी व्यवसायी संघले भने आफ्ना मागहरु पूरा नभए सम्म आन्दोलन गर्ने घोषणा गरेको छ। संघले पुनः आन्दोलनको कार्यक्रम घो गरेकै दिन सरकारले आवश्यक सेवा सञ्चालन ऐन अनुसार बन्द हडताल गर्न नपाउने व्यवस्था गर्ने निर्णय गरेको हो। […]

  • पाल्पाका विद्यालयहरुमा पुस्तकालय स्थापना

    पाल्पाका विद्यालयहरुमा पुस्तकालय स्थापना

    अषार २१ – पाल्पाका विद्यालयहरुमा पुस्तकालय स्थापना गरिएपछि विद्यार्थीहरुमा पढ्ने बानीको विकास भएको छ। खाली समयमा खेल्नमा व्यस्त हुने विद्यार्थी पुस्तकालयमा विभिन्न किसिमका पुस्तक पाएपछि पढ्नमा व्यस्त हुन थालेका हुन्। पछौटेपन उन्मुलन समाज वेस नेपालले रुम टु रिड नेपालको सहयोगमा पाल्पाका १ सय ११ विद्यालयमा पुस्तकालय स्थापना गरेपछि विद्यार्थीहरुमा पढ्ने वानी वढेको हो। सन् २००८ […]

  • newzealand-quake

    न्युजिल्यान्डमा शक्तिशाली भूकम्प

    अषार २१ – न्युजिल्यान्डमा आज शक्तिशाली भूकम्प गएको छ। ६ दशमलव ५ रेक्टर स्केलको भूकम्पले गराएको क्षतिका बारेमा भने कुनै जानकारी आएको छ। न्यूजिल्याण्डको भौगर्भिक तथा परमाणु विज्ञान  इन्स्टिच्युटले स्थानीय सयमअनुसार अपरान्ह तीन बजेर ३६ मिनेटमा भूकम्प गएको जनाएको छ। भूकम्पको केन्द्रविन्दु विदा बनाउन प्रसिद्ध रहेको टाउपो नगरबाट तीस किलोमिटर पूर्वमा रहेको इन्स्टि्च्युटले जनाएको छ। […]

  • पोखरामा पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा भेला सुरु

    पोखरामा पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा भेला सुरु

    अषार २१ – पश्चिमाञ्चल क्षेत्रको समग्र सुरक्षास्थितिको समीक्षा गर्न आजदेखि कास्कीको पोखरामा पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा भेला सुरु भएको छ। भेलाको उपप्रधान एवम् गृहमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्नुभयो। भेलामा गृहसचिव लीलामणि पौडेल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पश्चिमाञ्चल क्षेत्रका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुहरुको सहभागिता रहेको छ। […]