Articles Posted in 2011

  • uml-bhaithak

    विवादको समाधान खोज्दै एमाले

    संविधान सभाको निर्वाचनपछि तेस्रो ठूलो दलको भूमिकामा रहको नेकपा एमालले एक बर्षको बीचमा दुइ पटक सरकारको नेतृत्व गर्ने अवसर पाएपनि पार्टी भित्रकै आन्तिरक विवादले गर्दा सरकार सफल हुन सकेन। पार्टीको आन्तिरक विवादमै एमालले सबै भन्दा बढी समय विताउनु पुग्यो। पार्टीभित्रको गुट उपगुटलाई समाधान गर्नाका लागि नेकपा एमालेको नेतृत्व सम्महालेका अध्यक्ष झलनाथ खनालले पार्टीभित्र देखिएको विवाद [...]

  • congress-2011

    वर्ष २०११ नेपाल कांग्रेसका लागि बिर्सनलायक रह्यो

    वर्षको सुरुवातमै देखिएको पार्टीभित्रको विवाद वर्षको अन्त्यसम्म आईपुग्दा उत्कर्षमा पुगेको छ भने राष्ट्रिय राजनीतिको नेतृत्व गर्न वर्ष २०११ मा पनि कांग्रेस असमर्थ रह्यो। अघिल्लो वर्ष राष्ट्रिय मेलमिलाप दिवस मनाएर वर्ष २०११ मा प्रवेश गरेको नेपाली कांग्रेस यो वर्ष राष्ट्रिय मेलमिलाप दिवस मनाएर वर्ष २०११ लाई बिदाई गर्दैछ। वर्षको सुरुवात र वर्षको अन्त्य दुवै समयमा मेलमिलाप [...]

  • pokhara-stadium-photo

    पोखरामा सुरु भएको राष्टिय लीग फुटबल

    शुक्रवार देखि पोखरामा सुरु भएको राष्टिय लीग फुटबलमा उपाधि दावेदार मना मर्स्यादी फुटबल क्लव र नेपाल पुलीस क्लवले विजयी सुरुवात गरेका छन। पोखरा रंगशालामा भएको पहिलो खेलमा मनाङ मर्स्याङदी क्लवले धरानको मित्रमिलनलाई ६–२ले पाखा लगायो भने विभागिए क्लव नेपाल पुलीसले पोखराको संगम क्लवलाई चार एकले पराजित गर्यो। प्रतियोगिताको पहिलो खेल अन्तर्गत मनाङकालागि खेलको १४ औं [...]

  • sadak-bistar

    सडक विस्तार

    उपत्यकाभित्र सडकको मापदण्डविपरित बनेका भौतिक संरचना भत्काउने क्रम यतिबेला तीव्र रुपमा अघि बढेको छ। सडकको निश्चित मापदण्ड अनुसार नै सडक विस्तार गर्न थालेपछि राजधानी व्यवस्थित हुने भएको छ भने सांघुरिंदै गएका सडकहरु पनि फस्टाउने भएका छन्। बढ्दो शहरीकरणसंगै राजधानी काठमाडौं उपत्यका दिन प्रतिदिन अव्यवस्थित बन्दै गइरहेको छ। अव्यवस्थित रुपमा बनेका घर टहर तथा भौतिक संरचनाहरुले [...]

  • baburam_bhattarai_minister

    शान्ति र संविधान निर्माणको कार्यमा कुनै पनि हालतमा पछि नहट्ने दृढता ब्यक्त : बाबुराम भटराई

    प्रधानमन्त्री डाक्टर बाबुराम भटराईले लामो समय देखि अवरुद्ध शान्ति र संविधान निर्माणको कार्य आफू नेतृत्वको सरकारले अघि बढाएकोले कुनै पनि हालतमा पछि नहट्ने दृढता ब्यक्त गर्नुभएको छ। तमू ल्होसारको अवसरमा काठमाडौको टुंडिखेलमा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री डाक्टर बाबुराम भटराईले शान्ति र संविधान निर्माणको कार्य निश्चित गन्त्व्यमा पुग्ने बताउदै यसबाट सरकार पछाडि नफर्कने बताउनुभयो [...]

  • tropical-cyclone

    भारतको दक्षिणी तटीय क्षेत्र बंगालमा ठाडी नामक चक्रवात : ७ जनाको मृत्यु

    भारतको दक्षिणी तटीय क्षेत्र बंगालको खाडीबाट चलेको ठाडी नामक चक्रवातमा ७ जनाको मृत्यु भएको छ। मौसम विभागका अनुसार प्रति घण्टा १ सय ४५ किलोमिटरको तेजमा आएको आंधीले वर्षा गराउने संभवाना बढेको छ। आंधीका कारण घरहरुमा क्षति पुगेको छ भने बिजुलीका पोलहरु ढलेका छन्। अधिकारीहरुका अनुसार चक्रवातका कारण भारतको दक्षिणी किनारको तटमा माटो खस्ने क्रम बढेको [...]

  • tamu-loshar

    तमू ल्होछार

    विरालो वर्गको विदाइ गर्दै गरुड वर्गको स्वागत गर्न गुरुङ समुदायले शुक्रवार धुमधामका साथ तमू ल्होछार मनाएका छन्। तमूहरुको ल्होछारलाई विभिन्न राजनीतिक दलहरुले पनि साथ दिएका छन्। यस पर्वका अवसरमा गुरुङ समुदायले काठमाडौको टुडिखेलमा विभिन्न झांकी, र्‍याली, मौलिक भेषभुषा, बाजागाजा र नाचगानको आयोजना गरेका थिए। ३ दर्जन भन्दा बढी संघ सस्थाले आ–आफनै तरिकाले सांस्कृतिक झांकीको प्रस्तुति [...]

  • venezuala

    भेनेजुएलामा पेट्रोल टयाङ्कर दुर्घटना हुंदा १३ जनाको मृत्यु

    भेनेजुएलाको राजधानी काराकासमा एक पेट्रोल टयाङ्कर दुर्घटना हुंदा १३ जनाको मृत्यु भएको छ भने १६ भन्दा बढी घाइते भएका छन्। गुडिरहेको ट्याङ्कर पल्टदा पेट्रोल पोखिएर आगो लाग्दा उक्त दुर्घटना भएको हो। व्यस्त सडकमा भएको दुर्घटनाले अरु ७ वटा गाडीहरुमा पनि आगो लागेको थियो। काराकासका अग्नि नियन्त्रण विभागका प्रमुख विलियम मार्टिनेजका अनुसार ड्राइभरले ट्याङ्कर नियन्त्रण गर्न [...]

  • north-korea-flag

    आफ्नो देशको नीतिमा कुनै परिवर्तनको अपेक्षा नगर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह : उत्तर कोरिया

    उत्तर कोरियाले आफ्नो देशको नीतिमा कुनै परिवर्तनको अपेक्षा नगर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ। राष्ट्रपति किम जोङ इलको मृत्युपछि अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाप्रति बिशेष चासो राख्दै आएका छन्। अन्तर्राष्ट्रिय देशहरुले उत्तर कोरियाको नेतृत्व परिवर्तनपछि छिमेकी देशहरुको सम्बन्धमा परिवर्तनको आशा राखेका थिए। राष्ट्रिय सुरक्षा आयोगलाई उदृत गदै त्यहांका संचार माध्यमहरुले दक्षिण कोरियाली सरकार लगायत केही नेताहरुले [...]

  • women-criket

    अन्डर १९ महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश

    क्षेत्र नम्वर पाच नेपालगञ्ज र क्षेत्र नम्वर ५ बैतडी राजधानीमा जारी अन्डर १९ महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेका छन। शुक्रबार भएको समुह चरणको खेलमा क्षेत्र नम्वर पाच नेपालगञ्जले क्षेत्र नम्वर तीन काठमाडौलाई ५१ रनले पराजित गर्दे समुह बी बाट उपविजेताका रुपमा अन्तिम चारमा स्थान बनाउन सफल भयो। किर्तीपुर मैदानमा भएको खेलमा टस [...]