‘नोटबन्दीका कारण अर्थव्यवस्थामा भारतभन्दा चीन अघि’

काठमाण्डौ, १९ जेठ । चीनको अखबार ग्लोबल टाइम्सका अनुसार भारतको अर्थव्यवस्थामा गिरावट आउनुमा नरेन्द्र मोदीको नोटबन्दीको फैसलाले गर्दा हो ।

भारतको अर्थव्यवस्थाको विकास दरमा यो वर्ष अघिल्लो वर्षको भन्दा ६.१ प्रतिशतले गिरावट आएको छ । जसले गर्दा भारतको छिमेकी राष्ट्र चीनले उछिनेको छ । योसँग चीन अब विश्वमै सबैभन्दा द्रूत गतिमा अर्थव्यवस्था बढेको मुलुक बनेको छ ।

स्मरण् रहोस् चीन र भारतको अर्थव्यवस्था विश्वमै द्रूत गतिमा अघि बढिरहेको छ ।