Breaking News

हेल्मेट्स नेपाल शोरुम सञ्चालनमा

निलम–दिवाकर / काठमाण्डौ, १९ जेठ । सुरक्षित यात्राका विभिन्न सामाग्री उपलब्ध गराउने उद्देश्यका साथ राजधानीमा हेल्मेट्स नेपालको शोरुम सञ्चालन गरिएको छ ।

मोटरसाइकल चालकहरुका लागि आवश्यक हेल्मेट, ज्याकेट, जुत्तादेखी अन्य पाटपूर्जा समेत उपलब्ध गराउने शोरुमले जनाएको छ । शोरुमले १५ भन्दा बढी ब्राण्डका ५ सय भन्दा बढी किसिमका वस्तुहरु उपलब्ध गराउने बताएको छ ।

shares