कुन स्थानिय निकायमा कति बजेट पर्‍यो ? हेर्नुहोस् सूची

काठमाण्डौ १६ जेठ । सोमबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराद्वारा संसद्मा प्रस्तुत बजेटमा स्थानीय तहका लागि कुल २ खर्ब २५ अर्ब पाँच करोड ४५ लाख ९१ हजार रुपियाँ स्थानीय तह मार्फत खर्च हुने व्यवस्था गरेको छ।

उक्त व्यवस्था अनुसार गाउँपालिकाले कम्तीमा १० करोड रुपियाँदेखि ३९ करोड रुपियाँ, नगरपालिकाले १५ करोडदेखि ४३ करोड रुपियाँ, उपमहानगरपालिकाले ४० करोडदेखि ६३ करोड रुपियाँ र महानगरपालिकाले ५६ करोडदेखि एक अर्ब २४ करोड रुपियाँसम्म अनुदान पाउने भएका छन् ।  कुन स्थानिय निकायले कति वजेट पाउने छन् यो सूची  हेर्नुस ।

Redbook Local 2074-75_20170529015848