Breaking News

मोदीले ६ दिनमा ४ राष्ट्रको भ्रमण गर्ने

काठमाण्डौ, १५ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६ दिनमा ४ राष्ट्रको भ्रमण गर्ने भएका छन् ।

उनको भ्रमण दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन केन्द्रित रहने स्रोतले बताएको छ । आज मोदी जर्मनी पुगेर चान्सलर एन्जेला मर्केललाई भेट्ने कार्यक्रम रहेको छ ।

मंगलबार बिहान उनी स्पेनतर्फ लाग्नेछन् भने बुधबार देखि शुक्रबारसम्म रसियाका बिताउने छन् । अन्त्यमा शनिबारसम्म उनी फ्रान्सको राजनीतिक भेटघाटमा व्यस्त रहने बताइएको छ ।

shares