October 19, 2017

गणतन्त्र दिवसको अवसरमा मानपदवी पाउनेहरु (हेर्नुहोस् सूचीसहित)–

काठमाण्डौ, १५ जेठ । सरकारले गणतन्त्र दिवसको अवसर पारेर ५ सय १४ जनालाई विभिन्न मानपदवी प्रदान गर्ने भएको छ ।

यो वर्ष दुई ठूला पदक, विभुषण र राष्ट्रगौरव मानपदवी कांग्रेसका नेताद्वय प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला र महेन्द्रनारायण निधिलाई प्रदान गरिने भएको छ । यी दुई नेतालाई मरणोपरान्त पदक प्रदान गरिने भएको हो ।

यो वर्ष पदक पाउनेहरुमा जनसेवक कर्मचारीका साथै सुरक्षा निकायका उच्च पदस्थ पदाधिकारी पनि रहेका छन् । पूरा विवरण हेर्नका लागि तल क्लिक गर्नुहाेस्–

Medal (Padak) List 2074.pdf – Google Drive