August 16, 2017

टेलिभिजनमा अाजसम्म प्रसारण नभएका अक्षय कुमारका ५ फिल्महरु–

काठमाण्डौ, १४ जेठ । अक्षय कुमार बलिउडमा सबैभन्दा मनोरञ्जन गर्ने अभिनेताका रुपमा चिनिन्छन् । प्रत्येक वर्ष उनको ३ /४ वटा फिल्म रिलिज हुने गर्दछ र रिलिज भएको २ /३ महिना भित्र टेलिभिजनमा आउने गर्दछ ।

तर उनको यस्ता फिल्म पनि छन्, जुन आजसम्म टेलिभिजनमा प्रसारण भएका छैनन् । आज हामी तपाईहरुलाई अक्षय कुमारको ५ फिल्मको बारेमा जानकारी दिन्छौं, जुन अहिलेसम्म टेलिभिजनमा प्रसारण भएको छन् । उनको फिल्म टेलिभिजनमा प्रसारण नहुनुको कारण उनका निर्माता सुनिल दर्शन हुन् ।

उनले आजसम्म पनि आफ्नो फिल्मको स्याटलाइट अधिकार बेचेका छैनन् । एक अन्तर्वार्ताका क्रममा उनले भनेका थिए, ‘सिनेमा केवल थिएटर्सको लागि हो तर मेरो यो कुरा कत्तिको सही छ ।’

टेलिभिजनमा नआएका अक्षय कुमारका ५ फिल्महरु–
१. जानवर (सन् १९९१)


को स्टार्सः अक्षय कुमार, करिश्मा कपूर, आशुतोष राणा, मोहनीश बहल
निर्माताः सुनील दर्शन

२. एक रिश्ता (सन् २००१)


को स्टार्सः अमिताभ बच्चन, अक्षय कुमार, राखी, करिश्मा कपूर, जूही चावला, मोहनीश बहल
निर्माताः सुनील दर्शन

३. हां मेने प्यार किया (सन् २००२)


को स्टार्सः अक्षय कुमार, करिश्मा कपूर, अभिताभ बच्चन
निर्माताः राज कंवर

४. अंदाज (सन् २००३)


को स्टार्सः अक्षय कुमार, प्रियंका चोपडा, लारा दत्त
निर्माताः राज कंवर

५. ‘दोस्ती’: फ्रेंड्स फरएवर (सन् २००५)


को स्टार्सः अक्षय कुमार, करीना कपूर, बाँबी देओल, लारा दत्त, जूही चावला

निर्माताः सुनील दर्शन