August 16, 2017

भोलि काठमाण्डाै उपत्यकामा सार्वजनिक बिदा दिइने

काठमाण्डौ, १० जेठ । सरकारले विज्ञप्ति जारी गर्दै भोलि शुक्रबार काठमाण्डौ उपत्यकामा सार्वजनिक विदा दिने भएको छ ।

भोली शुक्रबार ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले बिदा दिइएको गृह मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।