June 27, 2017

क्यालिफोर्नियामा एक बन्दुकधारीद्वारा ३ गाेरा मानिसको हत्या

काठमाण्डौ, ६ वैशाख । अफ्रिकी–अमेरिकी बन्दुकधारीले अमेरिकाको क्यालिफोर्नियामा ३ गाेरा मानिसको हत्या गरेका छन् ।

‘ब्ल्याक जिसस’ उपनामले चिनिने ती व्यक्तिको नाम कोरी अलि मुहम्मद हो । पुलिसले पक्रेपछि ती व्यक्तिले ठूलो स्वरमा ‘अल्लाह अकबर’ भनेर चिच्याएको रिपोर्टमा बताइएको छ ।

पुलिसका अनुसार हत्या गर्ने व्यक्तिले सेता मानिसलाई मन पराउँदैन थिए । पछिल्लो हप्ता एउटा हत्याको मामलामा पक्राउ पुर्जी दर्ता भएपछि उनी अरु हत्या गर्न चाहन्थे ।