October 23, 2017

चारवटा महानगरपालिकाको मतगणनाको नवौं दिन पनि जारी

काठमाण्डौ, ९ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत चारवटा महानगरपालिकाको मतगणनाको नवौं दिन पनि जारी छ ।

ताज परिणाम अनुसार काठमाण्डौ, भरतपुर र पोखरा लेखनाथ महानगरपालिकामा एमालेले आफनो अग्रता कायमै राखेको छ । ललितपुर महानगरलपालिकामा भने कांग्रेस अगाडि देखिएको छ ।

निर्वाचन अायाेग चाँडै नै मतगणना सक्ने भनेर लागे पनि अझ केही दिन लाग्नेे देखिएकाे छ ।