Breaking News

चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल भोलिदेखि

काठमाण्डौ, ४ जेष्ठ । प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले शुक्रबार जानकारी गराएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा हुने उक्त प्रतियोगिता शनिबारबाट सुरु भर्इ जेष्ठ ८ गते सम्म संचालन हुनेछ ।

प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको पनि पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ ।

shares