October 20, 2017

सुर्खेतको बराहतालमा नेपाली कांग्रेस विजयी

सुर्खेत ४ जेठ । सुर्खेतको बराहताल गाउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तेजबहादुर बस्नेत विजयी भएका छन । यसैरी उपाध्यक्षमा नेपाली कांग्रेस कै शोभाकुमारी शर्मा विजयी भएकी छन ।