October 23, 2017

गृहिणी महिलालाई लक्षित गरी कस्मिर परिकार बनाउने तालिम सम्पन्न

लोकेन्द्र, वाई. पि / काठमाण्डौ, ३ जेठ । ‘सेलिबेट्री द वमेन एड होम’ भन्ने नाराका साथ सोल्टी होटलमा कस्मिर दस्तरखान सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ ।

गृहिणी महिलालाई लक्षित कार्यक्रममा विभिन्न प्रकारका भेज / ननभेज परिकार बनाउन प्रोत्साहित गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

कार्यक्रममा सहभागिलाई भारतको कस्मिरमा बनाइने दस्तरखान नामक परिकार बनाउने तरिका सम्बन्धी विशेष तालिम दिइएको थियो ।