October 20, 2017

प्रदेश नम्बर ६ का ३९ निकायकाे नतिजा, माअाेवादी पहिलाे (सूचीसहित)

काठमाण्डौ, ३ जेठ । प्रदेश नम्बर ६ मा रहेका ७८ स्थानीय निकायमध्ये ३९ निकायकाे मतगणना सम्पन्न भएको छ । बाँकि ३९ निकायमा मतगणना जारी छ । अहिलेसम्मकाे नतिजा अनुसार माअाेवादी पहिलाे, एमाले दाेस्राे र कांग्रेेस तेस्राे स्थानमा छ ।

माओवादीले जितेको १४ स्थानीय तह–

१. सान्नी त्रिवेणी गाँउपालिका, कालीकोट
२. गुठीचौर गाँउपालिका, जुम्ला
३. हिमा गाँउपालिका, जुम्ला
४. तातोवपानी गाँउपालिका, जुम्ला
५. जगदुल्ला गाँउपालिका, डोल्पा
६. दार्मा गाँउपालिका, सल्यान
७. चंखेली गाँउपालिका, हुम्ला
८. ताजाँकोट नगरपालिका, हुम्ला
९. मुसिकोट नगरपालिका, रुकुम
१०. बाफीकोट गाँउपालिका, रुकुम
११. सानीभेरी गाँउपालिका, रुकुम
१२. त्रिवेणी गाँउपालिका, रुकुम
१३. नाम्खा गाँउपालिका, हुम्ला
१४. मुड्केचोला गाँउपालिका, डोल्पा

एमालेले जितेकाे १३ स्थानीय तह–

१. शिवालय गाँउपालिका, जाजरकोट
२. त्रिपुरासुन्दरी नगरपालिका, डोल्पा
३. ठुलोभेरी नगरपालिका, डोल्पा
४. काइके गाँउपालिका, डोल्पा
५. शे फोक्सुन्डो गाँउपालिका, डोल्पा
६. ढाडेचौर गाँउपालिका, सल्यान
७. नारायण नगरपालिका दैलेख
८. महाबु गाँउपालिका, दैलेख
९. भैरवी गाँउपालिका, दैलेख
१०. अदानचुली गाँउपालिका, हुम्ला
११. तिला गाँउपालिका, जुम्ला
१२. चामुण्डा नगरपालिका दैलेख
१३. ठाँटीकाँध गाँउपालिका, दैलेख

कांग्रेसले जितेकाे १० स्थानीय तह-
१. चिडगाड गाँउपालिका, सुर्खेत
२. कुसे गाँउपालिका,जाजरकोट
३. पातारासी गाँउपालिका, जुम्ला
४. कानकासुन्दरी गाँउपालिका, जुम्ला
५. सिंजा गाँउपालिका, जुम्ला
६. डुगेश्वर गाँउपालिका, दैलेख
७. मुगुमकार्मारोङ गाँउपालिका, मुगु
८. त्रिवेणी गाँउपालिका, सल्यान
९. बारेकोट गाँउपालिका,जाजरकोट
१०. सिमकोट गाँउपालिका, हुम्ला

स्वतन्त्रले जितेका २ स्थानीय तह–
१. छार्का ताङसोङ गाँउपालिका, डोल्पा
२. डोल्पा बुद्ध गाँउपालिका, डोल्पा