विश्व हिन्दू परिषदकाे अन्तराष्ट्रिय अध्यक्षमा पूर्व न्यायधिश काेकजे निर्वाचित

रेड्डीकाे हार पछि तोगडियालाई ठूलो धक्का लागेकाे भारतीय सञ्चार माध्यमहरुले टिप्पणी गरेका छन ।