Breaking News

कास्कीको अन्नपूर्ण गाउँपालिकाकाे अध्यक्षमा नेपाली काँग्रेस विजयी

पोखरा ३ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिकाकाे अध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार युवराज कुँवर ४ हजार ६ सय ७२ मत ल्याएर विजयी भएका छन ।  उनका निकटम  प्रतिस्पर्धी नेकपा एमालेका विष्णु केसीले ४ हजार ४ सय ८ मत प्राप्त गरेका छन ।

shares