नुवाकाेटकाे किस्पाङमा कांग्रेस विजयी

काठमाडौं ३ जेठ । नुवाकाेटकाे किस्पाङ गाउँपालिका प्रमुखमा कांग्रेसका छत्रबहादुर लामा २५६८ मत ल्याएर विजयी भएका छन ।