October 23, 2017

भरतपुरमा एमाले उम्मेद्वार ज्ञवाली र प्रचण्डपुत्री दाहालबीच रोचक प्रतिस्पर्धा जारी

भरतपुरमा एमाले उम्मेद्वार ज्ञवाली र प्रचण्डपुत्री दाहालबीच रोचक प्रतिस्पर्धा जारी

काठमाण्डौ, १ जेठ । भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री रेणु दाहाल र एमालेका उम्मेवार देवी ज्ञवालीबीच रोचक प्रतिस्पर्धा कायम छ ।

अहिलेसम्मको ताजा मतगणना अनुसार एमालेका उम्मेद्वार रेणु दाहालभन्दा ८ मतले अगाडि छन् । एमाले उम्मेदवार देवी ज्ञवालीको ४९ मत खसेको छ भने रेणु दाहालको ४१ मत खसेको छ ।

त्यस्तैगरी उपमेयरमा एमालेकी उम्मेदवार दिब्या आचार्यको ४३ मत आएको छ भने कांग्रेसकी पार्वती शाहको ३६ मत छ ।