Breaking News

जुवा अड्डा सञ्चालक पक्राउ

काठमाण्डौ १० चैत्र । चन्द्रागिरी नगरपालिकास्थित बोसीगाउंमा अवैध रुपमा जुवा संचालन गर्ने सतुङगलका निरज प्रजापतिलाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रजापतिलाई काठमाडौंको गुर्जुधाराबाट फक्राउ गरिएकाे हो । प्रजापतिले पिकनिक भन्दै बोलाउने र तास खेलाउने गर्दै आइरहेका थिए । हाल उनलाई सार्वजानिक मुद्धा चलाइ म्याद थप गरी थप कारवाहीको लागि थानकोट प्रहरी बृतमा राखिएको छ ।

 

shares