August 17, 2017

बागलुङको ढोरपाटन नगरपालिकामा एमालेलाई अग्रता

बागलुङ १ जेठ ।
बागलुङको ढोरपाटन नगरपालिकामा विहान ९ बजेसम्मकाे मतगणनामा नेकपा एमालेका उम्मेद्वार देवकुमार नेपाली २०३ मत ल्याई नगरपालिका प्रमुखमा अग्रस्थानमा देखिएका छन भने उनलाई नेपाली कांग्रेसका अर्जुन शेरचनले पछ्याई रहेका छन । शेरचनकाे मत १७६ रहेकाे छ । यसैगरी राष्ट्रिय जनमाेर्चाका  गौरिश्वर पाण्डेले ४८ र माअाेवादी केन्द्रका शेरमान घर्तीले ४३ मत प्राप्त गरेका छन ।