October 24, 2017

डा. बाबुराम भट्टराईद्वारा गोरखाको खोप्लाङ मतदानकेन्द्रबाट मतदान

गोरखा ३१ बैशाख । पूर्वप्रधानमन्त्री तथा  नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका-१ को अन्नपूर्ण माध्यामिक विधालयकाे खोप्लाङ मतदानकेन्द्रबाट मतदान गरेका छन।स्थानिय निर्वाचनमा मतदान गर्न डा भट्टराई गृहजिल्ला गोरखा पुगेका हुन ।