November 18, 2017

लव स्टोरी नभई लाइफ स्टोरी हो मेरी प्यारी बिन्दुः आज तक

काठमाण्डौ, २९ वैशाख । शुक्रबार रिलिज भएको परिणीति चोपडा र आयुष्मान खुरानाले अभिनय गरेको फिल्म ‘मेरी प्यारी बिन्दु’ अज तकका अनुसार लव स्टोरी नभई लाइफ स्टोरी हो ।

भारतीय सञ्चारमाध्यमहरुको अनुसार यो फिल्मले राम्रै व्यापार गरिरहेको छ । हिन्दुस्तान टाइम्सले भन्यो, ‘विगत र वर्तमानको कहानीलाई सँगै देखाइँदा फिल्म जटिल बनेको छ ।’ फिल्ममा क्लाइमेक्सलाई अलि बढि महत्व दिइएको छ ।

फिल्मलाई (हिन्दुस्तान टाइम्स) ले ५ मा २ स्टार दिएको छ भने (आज तक) ले ५ मा ३.५ स्टार दिएको छ ।