माओवादी केन्द्रको समानुपातिक सांसदको अन्तिम सूचीमा काे-काे परे?

काठमाण्डौ, २९ माघ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाएको छ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले १७ जना उम्मेदवार टुंगो लगाएको पार्टी केन्द्रीय कार्यालय सचिव प्रकाश पोखरेलले जानकारी दिए । माओवादीले समानुपातिक तर्फ १७ सिट प्राप्त गरेको छ ।

समानुपातिकतर्फका माओवादी केन्द्रका सांसदहरुकाे सूचीः

आदिवासी जनजाति महिला

  • ओनसरी घर्ती
  • जयपुरी घर्ती
  • शशी श्रेष्ठ
  • यशोदा सुवेदी गुरुङ
  • अमृता थापा

    खस आर्य महिला

  • पूर्णकुमारी सुवेदी
  • रेखा शर्मा
  • धर्मशीला चापागाइँ
  • सीता पोखरेल
  • सत्या पहाडी

    मधेसी महिला

  • इन्दु शर्मा
  • वोधमाया यादव

      दलित महिला

  • अन्जना विशुंखे
  • दुर्गा विक