Breaking News

बिहान खालि पेटमा पानी पिउनु कत्तिको ठिक?

पानी कतिखेर र कति पिउँदा धेरै फाइदा हुन्छ भन्ने प्रश्न धेरैको मनमा हुन सक्छ । चिकित्सकहरू बिहानको खालि पेटमा पानी पिउने सल्लाह दिन्छन् । बिहान पानी पिउनाले पेटमात्र सफा गर्दैन, बरु अन्य थुप्रै रोगको सम्भावनालाई पनि घटाउँछ।

प्रथमत: यसले पेट सफा बनाउँछ र पोषण तत्व ग्रहण गर्न पेटलाई तयार गराउँछ । पाचन प्रक्रिया सहज हुने बित्तिकै थुप्रै स्वास्थ समस्याहरू हट्दछन् ।

साथै खालि पेटमा पानी पिउनाले छालामा चमकता ल्याउँछ । पानीले रगतमा भएका विषाक्त पदार्थ सफा गर्छ। पानी पिउनाले नयाँ रक्त कोषिका र तन्तु बन्न सहयाेग गर्दछ, जसले तौल सन्तुलित राख्न मद्दत पुर्‍याउँछ ।

बिहान पानी पिउने बित्तिकै केही समयसम्म अन्य खानेकुरा खानु हुँदैन । बिहान पानी पिउने विधिको कुनै साइड इफेक्ट हुँदैन। यसले मेटाबोलिजममा सकारात्मक प्रभाव पार्दछ।

बिहान ४ गिलास (करिब १ लिटर) पानी नियमित पिउनु स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ। सुरुमा पानी यति धेरै पिउन सकिंदैन भने थौरेबाट सुरु गरी बिस्तारै पानीको मात्रा बढाउँदै लैजान सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस्-

टन्सिलबाट बच्ने यस्ता छन् घरेलु उपाय

विवाहपछि महिलाहरुकाे शरीर किन बदलिन्छ ? यस्ता छन ८ कारण

जाडोमा स्वाद फेर्न यस्तो खाने कि ?

किन हुन्छ हृदयाघात ? कारण, लक्षण र बच्ने उपाए

के तपाइँ ग्यास्ट्रिकबाट मुक्ति चाहनुहुन्छ ? घरमै गर्नुहोस् सजिलो उपचार

के तपाइँ ग्यास्ट्रिकबाट मुक्ति चाहनुहुन्छ ? घरमै गर्नुहोस् सजिलो उपचार

थाहा पाइराख्नोस् सानो ल्वाङको १४ ठूला फाइदाहरू

छालाको जुनसुकै समस्या हटार्इ अनुहारमा चमक ल्याउने १५ उत्कृष्ट तरिकाहरू

भुइँमा सुत्नुको फाइदाहरू जानौं, कम्मर दुखाइदेखि अरु धेरै समस्या हटाऔं

यस्ता छन् चियाका पाँच बेफाइदाहरू

जानी राख्नुहोस् पुदिनाको पाँच अद्भूत फाइदाहरूको बारेमा

घाम ताप्दा यस्ता हुन्छन फाईदा

shares