Breaking News

पल शाह र धमलामाथि आँचलको हमला, धमलालार्इ लगाइन् यस्ताे अाराेप

काठमाण्डाै,२१ माघ । नायिका अाँचल शर्माले नायक पल शाह र पत्रकार ऋषी धमलामाथि धमलाकाे शैलिमा हमला गरेकी छन् ।

हिमालय टेलिभिजनकाे कार्यक्रम ‘धमलाकाे हमला’मा नायिका शर्माले धमलाकाे शैलिमा नायक शाहलार्इ अाँचल शर्मासंगकाे सम्बन्धकाे बारेमा जनतालार्इ बताइ दिन अाग्रह गरेकी थिइन् । यस्तै उनले पत्रकार धमलालार्इ एलिजा गाैतमसंगकाे बिहे भन्दा पहिले केटी चाहार्दै हिढिरहेकाे अाराेप समेत लगाएकी छन् ।

कार्यक्रमकाे पूर्ण अंश अाज राती ८ बजे हिमालय टेलिभिजनमा धमलाकाे हमलामा हेर्न सक्नु हुनेछ ।

shares