August 20, 2017

आईपिएल अन्तर्गत गुजरात र दिल्ली भिड्दै

काठमाण्डौ, २७ वैशाख । भारतमा जारी इन्डियन प्रिमिएर लिग (आईपिएल) अन्तर्गत अहिले गुजरात लायन्स र दिल्ली डेयरडेभिल्स भिडिरहेका छन् ।

कानपुरको ग्रिन पार्कमा भएको खेलमा दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ । गुजरागले आफ्ना कुनै पनि खेलाडी परिवर्तन गरेको छैन भने दिल्लीले कागिशो रवाडाको स्थानमा कार्लाेस ब्राथवैटलाई खेलाएको छ ।

११ खेल खेलेको दिल्लीको ८ अंक छ भने एक खेल बढि खेलेको गुजरातको पनि समान ८ अंक नै रहेको छ ।