May 26, 2017

विश्वको पहिलो १६ डी फिल्मको ट्रेलर सार्वजनिक

काठमाण्डौ, २७ वैशाख । विश्वको पहिलो १६ डी कथानक चलचित्र ‘ब्याङ्क चोर’ कमेडी फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।

उक्त चलचित्रका अभिनेता रितेश देशमुखलाई ‘चम्पक चन्द्राकान्त चिप्लुन्कार’ को भूमिकामा अभिनय गरेको देख्न सकिन्छ । जसले फरक भेषमा ब्याङ्क लुट्ने प्रयास गर्नेछन् ।

साथै विवेक ओवेरी र रिया चक्रवर्तीले अभिनय गर्ने चलचित्र जुन १६ मा रिलिज हुने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *