Breaking News

खुलेअाम परपुरुषलार्इ चुम्बन गर्दै प्रियंका चाेपडा, फाेटाे भयाे भाइरल

मुम्बर्इ, ४ माघ । चर्चित भारतीय अभिनेत्री प्रियंका चाेपडाले न्युयाेर्ककाे सडकमा एक व्यक्तिलार्इ खुलेअाम चुम्बन गर्दै गरेकाे तस्वीर इंटरनेटमा भाइरल भएकाे छ ।

प्रियंकाले टिभी सिरिज ‘क्वांटिको’काे सिजन ३ काे सुटिंगकाे सिलसिलामा अाफ्नाे सह-अभिनेता एलन पावेललार्इ चुम्बन गरेकी हुन् । अभिनयकाे क्रममा खिचिएकाे उक्त तस्वीर एकाएक भाइरल भएकाे हाे ।

तस्वीरमा कालाे पहिरनमा सजिएकी प्रियंका र कालै काेट र टाेपीमा प्रस्तुत एलन अाेठमा अाेठ जाेडेर चुम्बन गरिरहेका देखिन्छन् । ‘क्वांटिको’ काे नयाँ सिजनमा प्रियंका निकै बाेल्ड अवतारमा देखिएकी छिन् ।

यसअघिकाे दुर्इवटै सिजनमा २२/२२ भागमा प्रस्तुत गरिएकाे ‘क्वांटिको’ यस सिजनमा भने मात्र १३ एपिसाेडमा देखाइने भएकाे छ । उक्त टिभी सिरिजमा प्रियंका एलेक्स पेरिस नामक अनुसन्धान अधिकृतकाे चरित्र निभाइरहेकी छिन् ।

shares