Breaking News

यी हुन् नाम र केन्द्र परिवर्तन भएका ४६ वटा स्थानीय तह (सूचिसहित)

काठमाण्डौ, २९ पुस । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४६ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा र नगरसभाको सिफारिसमा मन्त्रालयले नाम हेरफेर गरी राजपत्रमा प्रकाशित गरिसकेको हाे ।

मन्त्रालयले खोटाङ, म्याग्दी, मुस्ताङ र मकवानपुरका , सुनसरी, काभ्रे, मुस्ताङ, गोरखा, सल्यान, जाजरकोट, र बाजुराका गाउँपालिकाको नाम परिवर्तन गरेकाे छ । यस्तै केही स्थानीय तहको नाममात्र परिवर्तन गरिएको छ भने केहीको को नाम र केन्द्र दुबै परिवर्तन गरिएको छ ।

गाउँपालिकाका र नगरपालिकाको नाम र केन्द्र परिवर्तन गरिएका स्थानीय तहहरु निम्न अनुसार छन्  ।  

shares