Breaking News

पतंजलीकाे ५ दिने पुनर्ताजगी तालिम सम्पन्न

काठमाण्डाै, २१ पुस । पतन्जली योग पिठ नेपाल अन्तर्गत काठमाण्डौ – १ काे आयोजनामा  पाँच दिने पुनर्ताजगी तालिम सम्पन्न भएकाे छ ।

बानेश्वर पार्टी प्यालेस, मध्य बानेश्वर र सौर्य स्कूल सिनामंगलमा भएकाे तालिममा पतन्जली योग पिठका केन्द्रिय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षकहरुलाई तालिम दिइका थिए ।

तालिममा योग शिक्षकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । तालिममा सहभागि प्रशिक्षकहरुलाई  पतंजलीका केन्द्रिय प्रभारी मिश्रले प्रमाणपत्र प्रदान गरेका थिए ।

 

 

shares