July 21, 2017

सुर्खेतमा होन्डा हाउस सञ्चालनमा

सुर्खेत २५ बैशाख । सुर्खेतमा हाेण्डा ब्रान्डका माेटरसाइकलकाे सर्भिस सेन्टरका रुपमा हाेन्डा हाउस सञ्चालनमा अाएको छ।

हाेण्डा माेटरसाइकलकाे अाधिकारिक विक्रेता न्यू बुलबुले अटाे सेल्स सुर्खेतले सञ्चालन ल्याएको हाेण्डा हाउसमा अटाे सेल्स तथा इमर्जेन्सी सेवाकाे लागि स्पटमै मेकानिक पठाइ सर्भिस गर्ने व्यवस्था  गरिएको सञ्चालकले बताएका छन ।