July 21, 2017

मोवाइल फाेनबाट टाढा हुँदा लाग्ने डर हाे ‘नोमोफोबिया’

काठमाण्डौ, २४ वैशाख । मोबाइल फाेन नभएको अवस्थाबाट लाग्ने डरलाई ‘नोमोफोबिया’ को नामले चिनिने भएको छ । जुन ‘नो–मोवाइल–फोन–फोबिया’ को छोटो रुप हो ।

सामन्य अर्थमा ‘फोबिया’ शब्दले डर वा भयलाई जनाउँछ । जो व्यक्ति ‘नोमोफोबिया’ को डरबाट भयभित हुन्छन् तिनीहरुलाई विशेषगरी मोवाइलमा ब्याट्री सकिने चिन्ता, मोवाइल हराउने चिन्ता र नेटवर्क नटिप्ने चिन्ताले सताउने एक अध्ययनले देखाएको छ ।

सर्वप्रथम ‘फोबिया’ भन्ने शब्द सन् २००८ मा पत्ता लगाएर प्रयोगमा ल्याइएको थियो ।