Breaking News

कञ्चनपुर २ मा एमालेका नरबहादुर धामी निर्वाचित

कञ्चनपुर, २५ मंसिर । कञ्चनपुर क्षेत्र नम्बर २ मा एमालेका प्रतिनिधीभा उम्मेद्वार नरबहादुर धामी विजयी भएका छन् ।

धामी ३३ हजार ३२० मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रतिनिधीसभा उम्मेद्वार एवम् पूर्वमन्त्री एन पी साउदले २४ हजार ८९३ मत प्राप्त गरेका छन् । धामीले  ८ हजार भन्दा बढी मतान्तरले साउदलार्इ पराजित गरेका हुन् ।

 

shares