अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४ बाट विजयी

सुनसरी,२५ मंसिर । नेपाली कांग्रेसबाट सुनसरी क्षेत्रनम्बर ४ का प्रतिनिधीभा सदस्य उम्मेद्वार एवम् अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की निर्वाचित भएका छन् ।

कार्की ३२ हजार ३य ४७ मतहित विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रमेश श्रेष्ठको पक्षमा २५ हजार ७यस ५० मत प्राप्त गरेका हुन् ।

कार्की र श्रेष्ठबीचको मतान्तर ६ हजार ५ सय ९७ छ । तेस्रो स्थानमा रहेका राजपा उम्मेदवार रामनारायण यादवले ५ हजार २० मत पाएका छन् ।