Breaking News

झापा-३ मा लिङ्देनद्वारा सिटाैला पराजित

झापा, २४ मंसिर । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका नेता राजेन्द्र लिङदेनले ४४ हजार ६ सय १६ मत ल्यार्इ विजयी भएका छन् ।

लिङदेनले १३ हजार ४ सय ५५ मतान्तरले कांग्रेसका कृष्णप्रसाद सिटाैलालाई पराजित गरेका हुन् । लिङदेनलार्इ नेकपा एमालेकाे समर्थन रहेकाे थियाे । उनका प्रतिस्पर्धी सिटाैलाले ३१ हजार १ सय ७१ मत प्राप्त गरे ।

shares