Breaking News

सिराहा क्षेत्र नं ३ मा एमालेका लिलानाथ श्रेष्ठ विजयी

सिराहा, २४ मंसिर । सिराहा निर्वाचन क्षेत्र नम्बर ३ काे प्रतिनिधिसभा सदस्यमा बामगठबनधनकाे तर्फबाट एमालेका लिलानाथ श्रेष्ठ  विजयी भएका छन् ।

श्रेष्ठले २० हजार ७सय ७१ मत प्राप्त गरेर विजय हासिल गरेका हुन् ।  उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फाेरमका अशेश्वर यादवले १८ हजार ९सय ३८ मत प्राप्त गरे ।

shares