Breaking News

आरजु राणा देउवालार्इ पराजित गर्दै नारदमुनि राना चम्किए

कैलाली, २४ मंसिर । कैलाली क्षेत्र नं ५ काे प्रतिनिधिसभा सदस्यमा वाम-गठबन्धनकाे तर्फबाट नेकपा एमालेका नारदमुनी राना प्रधानमन्त्री पत्नी अारजु देउवा राणालाई ४ हजार ८ सय ८० मतकाे अन्तरले हराउदै  विजयी भएका छन् ।

राना २७ हजार २ सय २ मत ल्याएर विजयी भएका हुन । प्रधानमन्त्री पत्नी अारजु देउवाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी छन ।

 

shares