धार्मिक स्थलको संरक्षणकालागी मुठी दान कार्याक्रम सम्पन्न

वीरगंज २३ बैशाख  । पर्सा जिल्लामा रहेको सार्वजनिक मठ, मन्दिर ,ईदगाह , मदरशा , मस्जिद , ऐलानी जग्गा एवं पोखरी लगायतको संरक्षणका लागि  मूठी दान कार्यक्रमको आयोजना गरिएको छ ।

ऐतिहासिक धरोहर तथा सार्वजनिक सम्पदा संरक्षण अभियान पर्साले आज वीरगंजको छपकैयामा धार्मिक स्थलहरुकाे संरक्षण तथा सम्बर्धनको लागी सो मुठी दान कार्याक्रम गरिएको संरक्षण अभियान्ताहरुले बताएका छन ।