Breaking News

प्रभु शाह फराकिलाे मतान्तरले विजयी

राैतहट, २४ मंसिर । राैतहट क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा वाम-गठबन्धनका तर्फबाट माअाेवादी केन्द्रका उम्मेद्वार प्रभु शाह विजयी भएका छन् ।

शाहले २७ हजार ७६९ मत ल्याएर जित हासिल गरेका हुन् ।  उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनिल यादवले १७ हजार ८३२ मत प्राप्त गरे ।

shares