Breaking News

बर्दिया क्षेत्र नम्बर २ मा माअाेवादी विजयी

भावुक याेगी/बर्दिया, २४ मंसिर । बर्दियाको प्रतिनिधी सभा क्षेत्र नम्बर २ बाट माओबादी केन्द्रका सन्तकुमार थारु ५० हजार ५ सय ५५ मत सहित विजयी भएका छन् ।

थारुले१३ हजार ८ सय २० मत अन्तरले निकटतम प्रतिद्धन्द्धी कांग्रेसका डा. गोपाल दहितलाई पछि पार्दै विजयी भएका हुन् । दहितले ३६ हजार ७ सय ३५ मत प्राप्त गरे । विजयी घोषणा भएपछि सदरमुकाम गुलरियामा विजयी जुलुस निकालिएको छ ।

 

 

shares