Breaking News

काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका ईश्वर पोखरेल विजयी

काठमाडाैं,२४ मंसिर । काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार नेकपा एमालेका महासचिव ईश्वर पोखरेल विजयी भएका छन्।

पोखरेल २३ हजार २९ मतसहि विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रतिनिधीसभा उम्मेद्वार डा. प्रकाशशरण महतले १३ हजार ६९ मत प्राप्त गरेका छन ।

shares