प्रधानमन्त्री देउवा फराकिलो मतान्तरले विजयी

डडेलधुरा, २४ म‌ंसिर । प्रधानमन्त्री देउवा फराकिलो मतान्तरसहित डडेलधुराबाट विजयी भएका छन् ।

उनले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन् । भट्टले २१ हजार ११५ मत ल्याए।  देउवाले जितका लागि मतगणनामा क्रममा निरन्तर अग्रता बनाएका थिए ।