Breaking News

मोरङ क्षेत्र नम्बर ५ मा माओवादीका शिवकुमार मण्डल विजयी

माेरङ, २३ मंसिर । मोरङ क्षेत्र नम्बर ५ काे प्रतिनिधिसभा सदस्यमा माओवादीका शिवकुमार मण्डल विजयी भएका छन्।

मण्डलले २२ हजार ९४५ मत प्राप्त गरेर विजय भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका अमृत अर्यालले १९ हजार १५३ मत प्राप्त गरे ।

shares